मधुमेह भएकाले मिठाई मुखमा हाल्नै हुन्न ?

तिहार नजिकिंदैछ । तिहारको खास परिकार हो, मिठाई । सेलरोटी, फिनी, झिनिया, अनरसा लगायत लड्डु, रसबरी, बर्फी जस्ता मिठाई यसबेला घरघरमा हुन्छ । हेर्दै मुख रसाउने यी मिठाई ढुक्कले खान भने सकिंदैन । चिनीको मात्रा बढी हुने भएकाले भरपेट मिठाई खाँदा केही स्वास्थ्य समस्या आउँछ कि भन्ने डर हुन्छ । यस्तो डर मधुमेहको समस्या भएकालाई […]

सम्बन्धित सामग्री

सुगर फ्री मिठाई खाएर मुटु नबिगार्न डब्ल्यूएचओको चेतावनी

काठमाडौँ : धेरै मानिसहरूले तौल घटाउन चिनीरहित मिठाई (सुगर फ्री स्वीटनर) प्रयोग गर्छन्। यो तपाईंको स्वास्थ्यका लागि खतरनाक हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।संगठनले शरीरको तौल नियन्त्रण गर्न वा नसर्ने रोगको जोखिम कम गर्न चिनीरहित मिठाईको प्रयोग नगर्न चेतावनी दिएको छ। चिनीरहित मिठाईको प्रयोगले वयस्क वा बच्चाहरूमा शरीरको तौल घटाउनका लागि कुनै फाइदा नगरेको प्रमाणका समीक्षा गर्दै उसले यस्तो जानकारी दिएको हो।चिनीरहित मिठाईको दीर्घकालीन प्रयोगले खानपान र जीवनशैलीका का