देशभर कोभिडका सक्रिय संक्रमित १८ जना

काठमाडौं : नेपालमा हाल कोभिड १९ का सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर १८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।पछिल्लो २४ घन्टामा १ हजार ८६१ जनामा गरिएको परीक्षणमा ३ जना कोभिडका संक्रमित भेटिएका छन् भने यही समयमा २ जना संक्रमणमुक्त भएका छन्। आज देशभर ८ हजार ८५८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

सम्बन्धित सामग्री

थप २८ जनामा कोरोना संक्रमण, ५७० सक्रिय संक्रमित

देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

थप २८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा देशभर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा १८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

कोरोना अपडेट : देशभर २१ सय २९ जना सक्रिय संक्रमित, आज १२६ जना थपिए

काठमाडौं : बिहीबार देशभर १ सय २६ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। ३ हजार ७९० जनामा गरिएको परीक्षणमा १ सय २६ जना संक्रमित भेटिएका हुन्। आज १ सय ३७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार १२९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १८ जना आइसियूमा‚  ६७ जना संस्थागत आइसोलेशनमा र २ हजार ६२ जना होम आइसोलेशनमा रहेका छन्। मन्त्रालयको विवरणअन

थप ५० जनामा संक्रमण पुष्टि, १८ जना कोरोनामुक्त

काठमाडौं : देशभर पछिल्लो समय २ हजार ८ सय १४ जनाको कोरोना परीक्षण गर्दा थप ५० जनामा संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ जना कोरोनामुक्त भएका छन्। यो समयमा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।हाल देशभर २ सय ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ११ हजार ९ सय ५२ जनाको संक्रमणबाट मृत्यु भएको छ।

थप १९ जनामा कोरोना पुष्टि, १४९ सक्रिय संक्रमित

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। मंगलबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १४९ जना सक्रिय संक्रमित रहेका छन्। गत […]

कोरोना अपडेट : देशभर २४९ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ।

थप १० जनामा संक्रमण, २६१ जना सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दामा ८ जना र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने […]

आईसीयू र भेन्टिलेटर खाली, सक्रिय संक्रमित तीन सय भन्दा कम

स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाए अनुसार थप १८ जना नयाँ संक्रमित फेला परेपनि आईसीयू र भेन्टिलेटरमा एकजना पनि कोभिडका बिरामी छैनन्।

कोरोना अपडेट : ११ सय ५८ जना संक्रमित थपिँदा १३ सय १८ जना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५८ जना कोरोना संक्रमित भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार १४ हजार ३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५८ जना संक्रमित भेटिएका हुन्। आज १२ जना संक्रमितको मृत्यु भएको छ।यस्तै, आज १ हजार ३ सय १८ जना संक्रमणमुक्त भएका छन्। देशभर १८ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्।

उपत्यकामा थपिए २ हजार ६ सय नयाँ संक्रमित

काठमाडौं : उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा १८ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।काठमाडौंमा सक्रिय संक्रमित २९ हजार ६५ जना पुगेका छन् भने अहिलेसम्म ११ सय ३८ जनाको मृत्यु भएको छ। भक्तपुरमा चार हजार ९ सय ८७ सक्रिय संक्रमित छन्। अहिलेसम्म दुई सय २१ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै, ललितपुरमा हाल ७ हजार एक सय १८ जना सक्रिय संक्रमित छन् भन