मूल्यवृद्धि फिर्ता गरी पहिलेकै ठाउँमा ल्याउनुपर्छः सिपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।...