मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन् । भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक […]

सम्बन्धित सामग्री

एक तिहाइले पाएनन् तलब

कोभिड संक्रमणका बेला रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको विभिन्न अध्ययनले देखाएका छन् । वैदेशिक रोजगारीका सम्बन्धमा काम गर्दै आएका स्वदेशी तथा विदेशी संस्थाहरूले गरेको अध्ययनअनुसार खाडीका प्रमुख ३ श्रम गन्तव्य साउदी अरब, कतार र यूएई एवं अर्को लोकप्रिय गन्तव्य मलेसियामा कार्यरत अधिकांश नेपाली श्रमिकले कोभिड कालमा घर फर्किंदा तलब नपाएको देखिएको हो […]

एक तिहाइले पाएनन् तलब

काठमाडौं । कोभिड संक्रमणको बेला रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको विभिन्न अध्ययनले देखाएका छन् । वैदेशिक रोजगारीका सम्बन्धमा काम गर्दै आएका स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको अध्ययनअनुसार खाडीमा प्रमुख ३ श्रम गन्तव्य साउदी अरब, कतार र यूएई एवं अर्को लोकप्रिय गन्तव्य मलेसियामा कार्यरत अधिकांश नेपाली श्रमिकले कोभिड कालमा घर फर्किदा तलब नपाएको […]

७१ प्रतिशत नेपाली श्रमिकले कोभिडकालमा तलब पाएनन्

कोभिड-२९ सङ्क्रमणका बेला श्रम गन्तव्यमा रहेका नेपाली श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको पाइएको छ । विशेष गरी खाडी मुलुक र मलेसियामा रहेका ७१ प्रतिशत नेपाली श्रमिकले कोभिड-१९ सङ्कटका कारण आर्थिक गतिविधि ठप्प हुँदा तलब नपाएका हुन्।प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले गरेको अध्ययनमा ६७ प्रतिशत श्रमिकको ज्याला कटौती भएको थियो । सो अध्ययनले खाडीका श्रम गन्तव्यहरु कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स तथा मलेसियामा कार्यरत श्रमिकले तलब नपाएको, कटौती भएको तथा ढिलो तलब पाएको उल्लेख छ। श्रम आप्

मलेसियामा कार्यरत नेपालीको पारिश्रमिक बढाउन प्रस्ताव

नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ। मलेसिया भ्रमणमा

वैदेशिक रोजगारीमा न्यूनतम पारिश्रमिक

कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ । पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसूस गरेका छन् । तर खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन । अन्य मुलुकमा पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने विज्ञहरू बताउँछन् । ‘कतारको सिको गरेर अरू देशले पनि न्यूनतम पारिश्रमिक तोक्नुपर्छ,’ श्रमविज्ञ डा.गणेश गुुरुङले भने, ‘अनि मात्रै वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक लाभान्वित हुनेछन् ।’  अर्थविद् ज्...

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० ...