कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक

कर्णाली । कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरुले सुझाएका छन् । आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राख्नुभएको थियो । प्रवक्ता […]

सम्बन्धित सामग्री

स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग

सुर्खेत (अस) । कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न कृषकले माग गरेका छन् । प्रदेशसभा सदस्य नरेश भण्डारीको नेतृत्वमा प्रदेशका कृषकले बिहीवार प्रदेश सरकार समक्ष स्याउ तथा ओखर उत्पादक विकास बोर्ड गठन गर्न माग गरेका हुन् । उनीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीलाई मागपत्र बुझाएका छन् । ‘प्रदेशमा कृषि क्षेत्रको प्रचुर सम्भावनायुक्त हुदाँहुदै पनि समग्र विकास नहुँदा झण्डै ५२ प्रतिशत नागरिक बहुआयामिक गरीबीबाट उन्मुक्त हुन सकेका छैनन्,’ मागपत्रमा भनिएको छ, ‘सम्भावनायुक्त कृषि क्षेत्रको विकास नगरी कर्णाली प्रदेशलाई गरीबीबाट मुक्त गर्न नसकिने यथार्थलाई आत्मसात् गर्दै स्याउ तथा ओखर उत्पादनमा वृद्धि, बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकलाई प्रोत्साहनका लागि विकास बोर्ड गठन गर्न जरुरी छ ।’ कर्णालीका हिमाली तथा पहाडी जिल्लाका अहिले पनि करीब ३ हजार कृषक स्याउ तथा ओखरखेतीमा संलग्न छन् । स्याउ तथा ओखर विकास बोर्ड गठन भएपछि कृषकले प्रदेश सरकारबाट स्याउ र ओखर खेतीको विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।

कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग

कर्णालीमा स्याउ र ओखर खेतीको संभावनालाई मध्यनजर गर्दै स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग गरिएको छ।

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

कर्णाली – कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ। पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, वीरबहादुर शाही र अगुवा कृषकसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेश […]

‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग

कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी नेतृत्वको टोलीले ‘कर्णाली प्रदेश स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न माग गरेको छ । पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका भण्डारीको नेतृत्वमा प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाय, वीरबहादुर शाही र अगुवा कृषकसहितको १४ सदस्यीय टोलीले स्याउ तथा ओखर विकास बोर्ड गठनार्थ आज कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मागपत्र पेश गरेको छ । पाँचबुँदे मागपत्र स्याउ उत्पादक किसान तथा व्यवसायी सङ्घ जुम्लाका अध्यक्ष प्रेमबहादुर बस्नेतले मुख्यमन्त्री शाहीलाई बुझाए ।

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक

कर्णाली – कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरूले सुझाएका छन् । कृषि विज्ञहरूबीच शनिबार भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका हुन् । प्रवक्ता […]

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न विज्ञको प्रस्ताव

कर्णालीमा उत्पादन गरिँदैआएको स्याउ तथा ओखरको विकास एवं प्रवर्द्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरूले सुझाव दिएका छन् ।