लमजुङ : नेकपा माओवादी केन्द्रका महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवारमा सिफारिश भएका छन्। जिल्ला समन्वय समिति लमजुङको आज बसेको दोस्रो पूर्ण बैठकले उनको सिफारिश गरेको हो। बैठकले उनीसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिश गरेको छ।माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुर