बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनुभएको थियो । …

सम्बन्धित सामग्री

नेपालका लागि चीनका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका आवासीय राजदूत तथा संयुक्त गणतन्त्र ताञ्जानिया र गणतन्त्र सर्वियाका गैरआवसीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामसी, ताञ्जानियाका राजदूत अनिसा कापुफी एमबेगा र सर्वियाका राजदूत सिनिसा पाभिकले आ–आफ्नो […]

राष्ट्रपतिसमक्ष राजदूतले गरे ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चिली, जमैका, इन्डोनेसिया र स्पेनका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरुले छुट्टाछुट्टै समारोहमा प्रमाणपत्र पेश गरेका हुन् । चिलीका उवान रोलान्डो एङ्गुलो मोनस्लाभ, जमैकाका जासन किट्स म्याथ्यू हल, इन्डोनेसियाका हेरु हारटान्टो सुबोलो र स्पेनका ओसे मारिया रिडाओ डोमिनगेजले आआफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतका उच्च अधिकारीको उपस्थिति थियो ।

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर […]

नवनियुक्त राजदूत आचार्यद्वारा बेलायती बडामहारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेका थिए । सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं : बेलायतका लागि २२औँ नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजावेथ द्वितियासमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।कोरोनाको जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल

राजदूत आचार्यले बिहीबार बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने भएका छन्। बिहीबार मध्यान्ह सवा १२ बजे बकिङहम प्यालेस पुगेर राजदूतले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ । कोभिड जोखिमका कारण महारानी भने समारोहमा भौतिक रुपमा उपस्थित हुने छैनन् । उनी विन्डसोर क्यासलस्थित निवासबाटै भर्चुअल माध्यमबाट सहभागी हुनेछिन्। […]

राष्ट्रपतिसमक्ष ३ देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युबा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि कोलम्बियाका राजदूत मारिना पचेको मोन्टे, क्युवाका अलेजन्द्रो सिमानकास मरिन र कजाखस्थानका नुरलान झलगास्बयाभले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।सो अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थितिमा उहाँहरूले सो प्रमाणपत्र पेश गरेका हुन् ।प्रमाणपत्र पेश गर्नेमा गैह्रआवासीय राजदूतहरु नाइजेरियका अहमेद सुले, इथोयोपियाका तिजिता मुलुगेटा मुकाङ्गिरा, लक्जमबर्गका पेगे फ्रान्टजेन, स्लोभेनियाका मातेजा भाडेव घोस रहेको   राष्ट्रपतिक

बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि  २१ औं नेपाली राजदूतका रुपमा कार्यभार सम्हाल्दै आएका लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजाबेथ द्वितीय समक्ष  बुधबार आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार लन्डनको बकिंघम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत रेग्मीले ‘भर्चुअल’ माध्यमबाट  आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । समारोह बकिंघम प्यालेसबाट विन्जर क्यासलमा भिडियो लिंकमार्फत भएको थियो । महारानी एलिजाबेथ हाल विन्जर क्यासलमा बस्दै आएकी छन् ।उक्त समारोहमा रेग्मीले महारानीसमक्ष नेप