एनआरएनएको अध्यक्षमा आचार्यद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा आइतबार एक समारोहको आयोजना गरी आचार्यले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा […]

सम्बन्धित सामग्री

आचार्यद्वारा अध्यक्षमा उम्मेद्वारी घोषणा

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले गृह जिल्ला चितवनमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । युनियनको साउन ६ र ७ गते हेटौंडामा हुने नवौं महाधिवेशनमा केन्द्रीय अध्यक्ष लड्ने आज उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

दुर्गाप्रसाद शर्मा,पर्वत ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले आइतबार उम्मेदवारी घोषणा गर्नुभएको छ । गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरि आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनएको दशौ सम्मेलन आगामी २० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुने छ । […]

कुल आचार्यद्वारा एनआरएनए आईसीसी अध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको धाइरिङमा जन्मिएका आचार्य विगत दुई दशकदेखि बेलायतलाई कार्यक्षेत्र बनाएर व्यवसायमा संलग्न छन् । आचार्यले एनआएनएनएमा देखिएको चरम लापरबाही, व्यक्तिगत र गुटगत स्वार्थलाई निरुत्साहित गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले संस्थाको सुदृढीकरण र शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता रहेको बताए । नवौं महाधिवेशनमा पनि उनी अध्यक्षका प्रत्यासी थिए । संघको दशौं महाधिवेशन अक्टोब