कांग्रेस माओवादीलाई ओलीले गरे बच्चासँग तुलना, 'बच्चासँग निहुरेर कसरी फाइट खेल्ने?'

काठमाडौं  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलले तालमेल गर्न जरुरी भएको बताएका छन्। भक्तपुरको सुर्यविनायकमा एक तरकारी बजार उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन बिना एमालेसँग कुनै पार्टीले आँट्न नसक्ने दाबी गरे। सत्तारुढ दल नेपाली कांग्रेसले मंगलवार सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको…