प्रदेशसभा सदस्यमा कांग्रेसबाट बागी उठेका मंगलबहादुुर शाही कारबाहीमा

सिमकोट – कांग्रेस महाधिवेशन प्रतिनिधि एवं जिल्लाका वरिष्ठ नेता मंगलबहादुुर शाहीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिएको छ। आसन्न मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि क नम्बर प्रदेश सभाबाट बागी उम्मेदवारी दर्ता गराएपछि उनलाई कारबाही गरिएको हो। कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीले विज्ञप्ति जारी गर्दै पार्टी निर्णय र हितविरुद्ध गएका मंगलबहादुुर शाहीलाई पार्टीको साधारण सदस्यतासमेत […]

सम्बन्धित सामग्री

‘एक बागी’ सार्वजनिक

साहित्यकार खगेन्द्र संग्रौलाको जीवनीमा आधारित पुस्तक ‘एक बागी’ लोकार्पण गरिएको छ । यस पुस्तकलाई उज्ज्वल प्रसाईंले लेखेका हुन् । आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापा, टिप्पणीकार डा. महेश...

एमालेका १२ उम्मेदवार बागी

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएपछि प्रमुख राजनीतिक पार्टीमा बागी उम्मेदवारको बाढी लागेको छ । त्यसमध्ये नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभातर्फ नौ तथा प्रदेश सभातर्फ तीन जनाको स्वतन्त्रका नाममा बागी उम्मेदवारी परेको हाे । कहाँ कसको बागी ? दाङ १ : शान्ता चौधरीविरुद्ध गंगा सत्गौवा रुपन्देही ५ : खिमलाल भट्टराईविरुद्ध बासुदेव घिमिरेरुपन्देही १ : छविलाल विकविरुद्ध घनश्याम भुसालकास्की ३ : दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोलास्यांजा २ : पद्म

दैलेख समन्वयमा बागी उम्मेदवार विजयी

दैलेखको जिल्ला समन्वय समितिको चुनावमा बागी उम्मेदवार नमराज शाही विजयी भएका छन्। शाही नेपाली काँग्रेसको आधिकारिक उम्मेवार दुर्गा श्रेष्ठको विरुद्ध बागी उम्मेदवारी दिएका थिए।...

लमजुङका बागी उम्मेदवारलाई एमालेको कारबाही

लमजुङ – नेकपा (एमाले) लमजुङले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार बनेकालाई कारबाही गरेको छ। एमाले बेंसीशहर नगरपालिका-६ मा बागी उम्मेदवार बनेका तीन जनालाई कारबाही गरेको हो । वडाध्यक्षका बागी उम्मेदवार प्रकाश थापा, सदस्यका बागी उम्मेदवार दुर्गाबहादुर गुरुङ र कृष्ण राउतलाई ६ महिनासम्मका लागि सम्बन्धित पालिका/वडा कमिटीबाट निलम्बन गरेको छ । उम्मेदवारको समर्थक र प्रस्तावकलाई पनि […]

जनकपुरमा सधैँ बागी हावी

०४९ मा कांग्रेसका बागी वृशेषचन्द्र, ०५४ मा बजरंग र ०७९ मा मनोजकुमार मेयरमा विजयी, ०७४ मा भने राजपाका लालकिशोर विजयी जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन् ।...

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...

कांग्रेसले निकाल्यो बागी उम्मेदवारलाई पार्टीबाट

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई निष्काशित गरेको छ।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर मनोनयन दर्ताप्रति पुनर्विचार गरी सार्वजनिक वक्तव्य प्रकाशित गरेर उम्मेदवारी निष्क्रिय पार्न भने पनि कार्यान्वयन नगरेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए। उनका अनुसार पार्टीका आधिकारीक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई निष्काशन गरिएको हो।बागी उम्मेदवा

पोखरामा पछि हटे कांग्रेसका दुई बागी

पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका दुई बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्।...

गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्ताक्षप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन्। धेरैजसो बागी सत्तारुढ कांग्रेसका छन्।...

उदयपुरका पालिकामा बागी नै बागी

आफ्नो दलबाट उम्मेदवार बन्न नपाएपछि उदयपुरका आठवटै पालिकामा एमाले र सत्तागठबन्धनका १४ जनाले बागी उम्मेदवारी दिएका छन् उदयपुरका आठै स्थानीय तहमा राजनीतिक दलबाट उम्मेदवार बन्न नपाएकाहरूले स्वतन्त्रबाट बागी उम्मेदवारी दर्ता गराएका...