नगरकोट सडक ७ वर्षदेखि अलपत्र पारेको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

पुष्कर बुढाथोकी, भक्तपुर । चाँगुनारायण नगरपालिकाले कमलविनायकदेखि नगरकोटसम्मको सडक ७ वर्षदेखि अलपत्र पारेको भन्दै शीघ्र निर्माणका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । नगरपालिकाले आज जिल्ला प्रशासन कार्यालय भक्तपुर मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । नगर प्रमुख सोमप्रसाद मिश्रले भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई उक्त पत्र हस्तान्तरण गर्नुभयो । समयमा सडक नबन्दा पर्यटक […]

सम्बन्धित सामग्री

भक्तपुर–नगरकोट सडक खण्डमा गरिएको कालोपत्र गुणस्तरहीन

काठमाण्डाै - विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । हिजो भक्तपुर–नगरकोट सडक खण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो । निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकार...

अनुगमनमा पुगेका मन्त्रीलाई स्थानीयले पारे र्‍याखर्‍याख्ती

नगरकोट सडक अनुगमनमा पुगेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई स्थानीयले सडकमै रोकेर आक्रोश पोखेका छन् । पर्यटकीय गन्तव्य नगरकोट पुग्ने सडकखण्ड विस्तारको काम आठ वर्षदेखि अलपत्र छ ।

सात वर्षदेखि अलपत्र नगरकोट सडक (फोटो फिचर)

काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध पर्यटकीयस्थल नगरकोट जाने सडकको अवस्था बेहाल छ । वर्षौदेखि निर्माणकार्य सम्पन्न नहुँदा भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडक धुलाम्मे बनेको हो।

भक्तपुर–नगरकोट सडक सबै दलको चुनावी एजेन्डा

उम्मेदवार नै आन्दोलनमा उत्रिएपछि आठ वर्षदेखि अलपत्र सडक निर्माण सुरु, पुसभित्रै सम्पन्न गर्ने प्रतिबद्धता आठ वर्षदेखि बन्न नसकेको भक्तपुरको चाँगु सिपाघाट सडक यसपटक सबैजसो उम्मेदवारको निर्वाचनको एजेन्डा बनेको छ । उक्त सडक...

भोट माग्न आउनेलाई सडक अवरुद्ध गरेर खबरदारी

१४ कात्तिक, काठमाडौं । कात्तिक, २०७६ मा प्रदेशसभा उपनिर्वाचन हुँदा क्षेत्र नम्बर १ प्रदेश (क)मा मुख्य मुद्दा बन्यो, कमलविनायक-नगरकोट सडक खण्ड । नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी ‘शैलुङ कन्स्ट्रक्सन’ले यो खण्ड करिब ८ वर्षदेखि अलपत्र पारेर राखेपछि यो सडक पटक-पटक भोट माग्ने अश्त्र मात्रै बन्न पुगेको […]

जब जनप्रतिनिधिले सडकमै कार्यालय चलाए !

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिका–६ कार्यालयले सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामासहित वडा सदस्यहरु हरिप्रसाद लामिछाने, आरती लामा, सोनु विश्वकर्मा, वीरमान तामाङले हिजो सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर त्यहीँबाटै नागरिकलाई सेवा दिनु भएको हो । भक्तपुर नगरकोट सडक विस्तारका नाममा ८ वर्षदेखि अलपत्र छ ।आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडा...

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन् ।विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा […]

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

भक्तपुर।  चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गरे । विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी […]

सडक नबनेपछि जब वडाध्यक्ष लामाले सडकमै कार्यालय चलाए

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ कार्यालयले आज बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन ।  आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती...

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

भक्तपुर । विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक -नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ । सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको […]