आन्दोलनरत विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन, संयमित हुन आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी सङ्गठनका नेताहरूलाई आग्रह गरेका छन् । उनले बिहीबार सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरूलाई टेलिफोन गरी संयमपूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् । एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन […]