नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ५ देखि ७ सम्म

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ५ देखि ७ गतेसम्म गोरखाको लाप्राकमा हुने भएको छ। चलचित्र विकास बोर्ड र सेलीब्रेटी नेपालको सहकार्यक्रमा महोत्सव आयोजना हुन लागेको हो।   बुधबारदेखि महोत्सवमा सहभागिताका लागि चलचित्र...

सम्बन्धित सामग्री

भकुन्डेमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुँदै

काठमाडौं । दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव अध्यक्ष रघुनाथ सापकोटाका अनुसार दोस्रो संस्करणको महोत्सव काभ्रेपलाञ्चोक भकुन्डेबेसीमा हुनेछ । २५ बाट २७ जेठसम्म तीन दिन महोत्सव हुने सोमबार बनेपामा आयोजित पत्रकार घेटघाटमा उनले बताएका छन् । महोत्सवमा २६ चलचित्र छनोट भएका छन् । ‘दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित […] The post भकुन्डेमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ का विजेतालाई अवार्ड प्रदान

गोरखा जिल्लाको लाप्राकमा भएको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा सहभागी कलाकार तथा जुरी सदस्यलाई अवार्ड तथा प्रमाण पत्र वितरण गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा, महोत्सव आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, गायक एवं संगीतकार राज सागर, अभिनेता गजित विष्टलगायतले अवार्ड तथा प्रमाण पत्र वितरण गरे ।कार्यक्रममा अभिनेता प्रविन खतिवडा, अभिनेत्री शारदा अधिकारीले उत्कृष्ट कलाकार, फिल्मतर्फ ‘निर्माता आरपी कर्मा

गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं । गोरखाको दुर्गम लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रिटी नेपालको आयोजनामा धार्चे गाउँपालिका-४ लाप्राकमा मंगलबारदेखि महोत्सव सुरु भएको हो । गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले महोत्सव उद्घाटन गर्दै गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ। गुरुङ फिल्म ‘फुङ’को प्रदर्शनीसँगै महोत्सव सुरु […]

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौँ– गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले गाउँमा फिल्म महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । […]

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास […] The post लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाउँसँग जोड्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौँ- ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने आयोजकले जनाएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण विषयवस्तु समेटिएका फिल्मलाई यस महोत्सवमा समेट्ने आयोजकले जनाएको छ । महोत्सव हुने जानकारी दिएसँगै दर्ता प्रक्रिया […]

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ वैशाख हुने

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गतेदेखि ७ गतेसम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सव गोरखाको लाप्राकमा आयोजना हुनेछ । चलचित्र विकास बोर्डको समेत सहकार्य रहेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने महोत्सवमा चलचित्र दर्ता समेत बुधबारबाट खुलेको छ । पर्यटन प्रवर्द्धन नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले बताए ।महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्

सेलिब्रेटी नेपालले ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ गर्ने

नेपाली चलचित्र ग्रामीण बजारमा पुर्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । सेलिब्रेटी नेपालले माघको अन्तिम साता ३ दिन चलचित्र महोत्सव गर्ने घोषणा गरेको हो । महोत्सवको आयोजना स्थल केही दिन पछि सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।महोत्सवमा गाउँले परिवेशमा निर्माण भएका स्वदेशी छोटा चलचित्र (सर्ट फिल्म), डकुमेन्ट्री र फिचर चलचित्रको सहभागिता रहने छ । महोत्सवमा ग्रामीण क्षेत्रका दर्शक समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्

पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं–पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिवसीय ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई महोत्सवमा सहभागी गराउदै ग्रामीण दर्शकमाझ अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए […]

नेपाल ग्रामीण चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं : नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्धेश्यका साथ ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम सातामा ३ दिने चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो।  महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर चलचित्रलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकहरुसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरिनेछ। साथै, उत्कृष्ट…