उपत्यकाको खानेपानी तालिका फेरियो, १२ दिनसम्म पानी नआउने (हेर्नुहोस् तालिका)

काठमाडौं : सरकारले असार १ गतेदेखि मेलम्ची पानी नआउने भएपछि नयाँ खानेपानी तालिका सार्वजनिक गरेको छ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सोमबार प्रकाशित गरेको तालिकामा चार दिनदेखि १२ दिन बिराएर धारामा पानी आउने छ।तालिका अनुसार महाँकालचौरबाट वितरण गर्ने पानी ७ दिन बिराएर पुरानो बानेश्वर,सिनामंगल,मैतिदेवी,सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी आउने छ।सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर,सानेपा,मंगलबजार,कुपन्डोलमा पानी आउने छ। त्य