जसपाले विश्वासको मत नदिने भएपछि कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

कैलाली, जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि […]

सम्बन्धित सामग्री

विश्वासको मतका लागि आह्वान भएको बैठक दोस्रो दिन पनि स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिबार आह्वान भएको बैठक पनि स्थगित भएको छ । एमालेले विश्वासको मत नदिने भनेपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको थियो ।

एमाले अडानपछि विश्वासको मत लिन बोलाइएको बैठक स्थगित

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आह्वान गरिएको बैठक स्थगित भएको छ । एमालेले शुक्रबारको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओावादी केन्द्रले विश्वासको मत नदिने

कैलाली - नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ। यथास्थितिमामा शाहलाई विश्वासको मत दिन नसकिने माओवादी केन्द्र सुदूरपश्चिमले जनाएको हो ।  आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री लगायत सबै कुरामा प्याकेजमा सहमति नभइ विश्वासको मत नदिने निर्णय गरेको...

नागरिक उन्मुक्तिले विश्वासको मत दिँदैन : अध्यक्ष श्रेष्ठ

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ।  मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने कार्यसूची भए पनि निर्णायक मानिएको नागरिक उन्मुक्तिले आफ्ना माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान लिएको हो।  नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका दोषी रेशम चौधरी लगायतको रिहाइ मुख्य शर्त बनाएको छ। हिजो दिउँसो सुदूरपश्चिम प्रदेशसभाका नागरिक उन्मुक्ति पार्टीका सबै ७ जना सांसदसँग चौधरीले काठमाडौंको डिल्लीबजार स्थित जेलमै छलफल गरेका थिए।&nb...

संकटमा सुदूरपश्चिम सरकार, आज विश्वासको मत नपाए कामचलाउ

काठमाडौं : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने आज अन्तिम दिन। आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन नसके सरकार कामचलाउ हुनेछ।  नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार पूर्णता नपाउँदै संकटमा परेको छ। बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नलिए अर्को सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। तर बुधबार साँझसम्म पनि नागरिक उन्मुक्ति पार्टी, विश्वासको मत दिन तयार भएको छैन, एमाले नेताहरु फकाउन लग...

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]