राष्ट्रिय आवास कम्पनीको तालाबन्दी लम्बियो, नाम जोडिएपछि धमाधम विज्ञप्तिमार्फत खण्डन

नवलपरासी : राष्ट्रिय आवास कम्पनीमा लागेको ताला वार्तामार्फत खुलाउन प्रयास निष्कर्षविहीन भएको छ। कम्पनीको जग्गा बिक्रीको विषयलाई लिएर युवा संघ र वाइसियल नवलपरासीले साउन ४ गते आवास कम्पनीको कार्यालयमा ताला लगाएपछि चौथो दिन वार्तामार्फत ताला खुलाउने प्रयास गरिएको थियो। ताला खोल्ने विषयमा मंगलबार कम्पनीका प्रतिनिधि महेन्द्र थाप...