मोरङमा ९६६ युवती तथा महिला बेपत्ता

मोरङ। १० वर्षको अवधिमा मोरङ जिल्लाबाट ९६६ महिला बेपत्ता भएको पाइएको छ। नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको पाइएको हो। उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेको देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले बताए।सन् २०२० अप्रिलदेखि २०२१ मार्चसम्ममा ३७ महिला तथा युवतीलाई सीमावर्ती क्षेत्रबाट उद्धार गरिएको थियो।

सम्बन्धित सामग्री

दुई सातादेखि महिला बेपत्ता

कुश्मा नगरपालिका–६ की एक युवती विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। घरायसी समस्या देखाउँदै ३६ वर्षीया लक्ष्मी गिरी बेपत्ता भएकी हुन्।