एक दिवसीय खेल्न क्यानडा र लिग-२ को लागि स्कटल्याण्ड जान लागेको राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं : क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमवार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का…

सम्बन्धित सामग्री

नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

१८ जेठ, काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार दक्षिण […]

नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

लिग टु क्रिकेट : नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ । ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

लिग -२ क्रिकेट : नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं : आईसीसी  विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ। नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। तर, बलियो टोली स्कटल्याण्डलाई हराउन नेपाललाई सहज छैन।नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो। स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ। पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले

नेपालका लागि निर्णायक हुनेछ स्कटल्याण्ड श्रृंखला

२६ असार, काठमाडौं । क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक श्रृंखला खेल्न स्कटल्याण्ड पुगेको नेपालले भोलि सोमबार नामिबियासँग खेल्ने छ । र, सिरिजको चौथो तथा अन्तिम खेल १ साउनमा घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ । नेपाल यो चारमध्ये तीन खेल जितेर विश्वकप ग्लोवल क्वालिफायर्समा पुग्ने सम्भावना जिवितै राख्न चाहन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता […]

नेपालका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ प्रशिक्षक धम्मिका प्रसाद स्कटल्याण्ड जाँदैछन् । क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखलाका लागि धम्मिका श्रीलंकाबाटै स्कटल्याण्ड जान लागेका हुन् । उनले आफू नेपाली टिममा सामेल हुन स्कटल्याण्ड आउँदैछु भनेर सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यसअघि अमेरिकाले भिसा नदिँदा उनी अमेरिकामा भएको लिग […]

राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

‍काठमाडौँ – क्यानडाविरुद्धको दुई एकदिवसीय खेल र आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गर्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक कार्यक्रमको आयोजना गरेर सन्दीप लामिछानेको कप्तानीमा रहेको १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष […]

स्कटल्याण्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिता अघि क्यानडामा रहेको स्थानीय एक क्लवसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय […]

सन्दीपको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।...