स्याङ्जा २ मा एमालेकाे अग्रता, कांग्रेसका धनराज पछि परे

स्याङ्जा २ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले सुरुवाती अग्रता लिएकी छन् ।

सम्बन्धित सामग्री

स्याङ्जा–२ मा एमालेकाे अग्रता ताेड्दै अघि लागे धनराज

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम लिएका छन् ।