काठमाडौंका सडकमा आधुनिक बत्ती जडान गरिँदै

काठमाडौं महानगरपालिका क्षेत्रका सडकमा आधुनिक बत्ती जडान हुने भएको छ । महानगरका मुख्य सडक क्षेत्रमा २५ सय ५० बत्ती जडानको काम सुरु भएको हो । करिब १३ करोड लगानीमा आधुनिक बत्ती जडान कार्यका लागि टेन्डर अघि बढाइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्रारम्भिक अध्ययन पूरा गरी काठमाडौं महानगरका ६५ किलोमिटर सडकमा आधुनिक बत्ती […]