बालेन्द्र–सुनिताले गरे मतदान : काठमाडौं महानगरको कार्यपालिका निर्वाचन सम्पन्न

काठमाडौं महानगरपालिकामा कार्यपालिका सदस्यका लागि मतदान सकिएको छ । मंगलबार महानगरको कार्यपालिकाका लागि आवश्यक ८ सदस्यका लागि निर्वाचन गरिएको छ ।  राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतदान गरिएको छ । नगरप्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल लगायत काठमाडौं महानगरपालिकाका १ सय ६० सदस्यले मतदान गरेका छन् । प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी नपरेकोले मतदाता संख्या १६० भएको जनाइएको छ । सो निर्वाचनबाट

सम्बन्धित सामग्री

तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो। मङ्सिर ४…

महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार बिहान १० बजेबाट निर्वाचन सुरु भएको मतदान कार्य साँझ ६ बजे सम्पन्न भएको थियो । मतदान सकिएर साँझ ८ बनेदेखि थालनी भएको सो निर्वाचनको मतपरिणाम भने आज (बिहीबार) बिहान मात्र सार्वजनिक हुनेछ । एकजना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ […] The post महासंघको निर्वाचन सम्पन्न, मतपरिणाम आज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट […]

कार्यपालिका निर्वाचन सम्पन्न : मेयर बालेनसहित १६० जनाले गरे मतदान

काठमाडौं : काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचनको मतदान सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा मंगलबार मतदान भएको हो। गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल सहित १६० जना सदस्यले मतदान गरेका थिए। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी

काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचनको मतदान सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो । गएको बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १ सय ६० जना सबै […]

काठमाडौं महानगरकाे मतपेटिका राष्ट्रिय सभागृहमा (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा राखिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका संकलन गरी राष्ट्रिय सभागृहमा राखिएको हो । मतदान अधिकृतहरूले आफ्नो केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाइरहेका छन् । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाई सकेपछि सर्वदलीय बैठक बसेर मध्यरातदेखि नै मतगणना सुरु हुने जनाइएको छ ।

मतदान गर्ने समय सकियो, नेताको भविष्य बाकसमा

काठमाडौं : स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो।पाँच बजेसम्म कति प्रतिशत मत खसेको छ भनेर आयोगले आधिकारिक सूचना सार्वजनिक गर्न बाँकी छ। यद्यपि, आयोगले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ।यो स्थानीय तह चुनावमा कुल १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्।  कुल उम्मेदवारमध्ये ८९ हजार ३१३ पुरुष रहेका छन् भने ५५ हजार ६९८ महिला उम्मेदवार रहेका छन्। हालसम्म ३९० उम्मेदव

मतदान र मतगणनामा सुरक्षाकाे कमी हुँदैन : प्रजिअ रिजाल

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शान्तिपूर्ण वातावरणमा मतदान गर्नेदेखि मतगणना नसकिञ्जेल सम्मको लागि कडा सुरक्षा व्यवस्था तयार पारेको जानकारी दिएका छन्। सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको पनि उनले जानकारी दिए।‘सकेसम्म शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था तयार पारेका छौँ,२०७४ मा भएको निर्वाचन क्रियाकलापबाट पनि हामी सतर्क रहेका छौँ,’उनले भने। उनले काठमाडौंभित्रको मतदान केन्द्रमा घुम्ती सुरक्षाको टोली पनि