एन्फा अध्यक्ष नेम्वाङलाई कतारको बधाई

१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ क्युएफएले बधाई दिएको छ । क्युएफए र एफएफसीका उपाध्यक्ष रहेका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन् । ६ असारमा भएको एन्फाको निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई ६ मतले पारजित गर्दै नेम्वाङ नयाँ अध्यक्ष […]

सम्बन्धित सामग्री

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग बुधबार उनकै निवास काठमाडौंमा भेट गरेका छन् ।  राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई पनि दिए । भेटका अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँग कतार र नेपाली फुटबलको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । भेटमा थ्

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौँ,१५ असार । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए । […]

एन्फा टोलीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन्। कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए। यही असार ६ गते भएको […]

एन्फाको टोली पुग्यो प्रचण्ड निवास, प्रचण्डले दिए शुभकामना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित टिमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् । आज बिहान खुमलटारस्थित आफ्नै निवासमा एन्फाको टिमलाई सम्मान गर्दै प्रचण्डले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको टिमलाई प्रचण्डले खादा ओढाइदिएर सम्मान व्यक्त गरेका थिए ।

एन्फा अध्यक्ष नेम्वाङलाई क्युएफएको बधाई

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्वाङलाई कतार फुटबल संघ (क्युएफए)ले बधाई दिएको छ। एफएफसीका उपाध्यक्ष समेत रहेका क्युएफएका साउद अल मोहनादीले मंगलबार एन्फा अध्यक्ष नेम्वाङलाई बधाई सन्देशसहित पत्र पठाएका हुन्।

एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिनुभएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले मंगलबार नेम्वाङलाई पत्र लेख्दै नव निर्वाचित एन्फा कमिटिलाई बधाई दिनु भएको हो ।

एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाइ तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

फिफाले दियो एन्फा अध्यक्ष नेम्वाङलाई बधाई तथा शुभकामना

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन् । जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरेका छन् । यस्तै, उनले नेम्वाङको टिमम

नवनिर्वाचित एन्फा अध्यक्ष नेम्वाङलाई एएफसी अध्यक्षले बधाई दिए

काठमाडौँ। एशियाली फुटबल महासंघका सलमान बिन इब्राहिम अल खलिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बधाई दिएका छन्। खलिफले शुक्रबार एक पत्र पठाई अध्यक्ष नेम्वाङलाई बधाई दिएका हुन्।