जसपा संघीय परिषद् बैठकः भट्टराईको राजनीतिक प्रतिवेदनमाथि ८ समूह बनाएर छलफल – देशसञ्चार

काठमाडौँ – जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको छ। काठमाडौँमा

सम्बन्धित सामग्री

जसपा यादव पक्षको केन्द्रीय समिति बैठक आजदेखि वीरगञ्जमा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहको केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगञ्जमा सुरु हुँदैछ।फुटको संघारमा पुगेपछि यादव पक्षले बुधबार र बिहीबार  वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक राखेको हो।जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्यको विस्तारित बैठक भने काठमाडौंमा जारी छ। मंगलबार सुरु भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरे।भट्टराईको प्रतिवेदनमा छलफल गर्न १० वटा समूह बनाइएको छ

पूर्वप्रधानमन्त्री बाबुराम र मेयर बालेन्द्रबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जनता समाजवादी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन्। भेटमा काठमाडौं महानगरको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक...

जसपा अध्यक्षद्वय भट्टराई र यादवलाई भेटे प्रचण्डले

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ३ नेताबिच बिहान ११स्४५ देखि १२स्२० सम्म सामूहिक रूपमा छलफल भएको हो । छलफलपछि नेताहरू सिंहदरवारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि जसपा […]

जसपाको संघीय परिषद् बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् बैठक आज बस्दैछ। बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रतिवेदन, आसन्न स्थानीय तहको निर्वाचन र पार्टीको विधान सम्मेलनमा छलफल केन्द्रीत हुनेछ। थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफल आरम्भ हुनेछ। पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले चलेको भन्दै संघीय परिषद् अध्यक्ष […]

जसपाको कार्यकारिणी समितिले टुंगो लगायो राजनीतिक प्रतिवेदन

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले दुईटा राजनीतिक प्रतिवेदन बारेमा छलफल गरेको छ । शनिबारदेखि बस्ने जसपा संघीय परिषद् तथा केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेको कार्यकारिणी समितिका सदस्य मनिष सुमनले बताए ।संघीय परिषद्को बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ती दुईटा राजनीतिक प्रतिवेदनमाथि छलफल भएको र बैठकमा पेस गर्ने निर्णय भएको उनले

कार्यकारिणी छाडेर गुटको बैठकमा जसपा नेताहरू

१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक […]

बस्ने भयो जसपा कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । पार्टीमा देखिएको आन्तरिक विवादका बारेमा छलफल गर्नका लागि सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बैठकको माग गर्दै आएको थियो । लामो प्रयासपछि जसपाको बैठक बस्न लागेको हो । पार्टी समायोजन, विधान संशोधन, कार्य विभाजन, एमसीसीलगायतको विषयमा पार्टीमा छलफल हुने बताइएको छ ।पार्टीको विधानम

जसपाका शीर्ष पाँच नेताबीच छलफल

१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का शीर्ष पाँच नेताहरू छलफलमा बसेका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ आइतबार काठमाडौंको लाजिम्पाटमा छलफलमा बसेका जसपा स्रोतले जानकारी दिएको छ । यसअघि बिहीबार जसपाका तीन शीर्ष नेता डा. भट्टराई, यादव र […]

उपेन्द्रकै नेतृत्वमा जसपा देउवा सरकारमा जाने, परराष्ट्र मन्त्री बन्ने सम्भावना

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने तयारी गरेका छन् ।  उपप्रधान तथा परराष्ट्र मन्त्रालयको नेतृत्व लिएर यादव सरकारमा सहभागी हुन लागेको स्रोतले बतायो । सरकारमा सहभागिताको विषयलाई लिएर संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईबीच मंगलवार छलफल भएको स्रोतको दाबी छ । औपचारिक निर्णय भने १ बजे पार्टीको बैठक बसेर लिने तयारी छ । यसअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा यादव स्वास्थ्यमन्त्री थ...

प्रचण्ड र बाबुरामको भेट, संयुक्त आन्दोलनबारे छलफल

नेकपा अध्यक्ष प्रचण्ड र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ। शुक्रबार आफूहरुको भेटघाट भएको भट्टराईले बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा...