१ साउन, दक्षिण कोरिया । कोरियन सरकारले यहाँ अवैधानिक रुपमा रहेका आप्रवासीलाई पक्राउ गर्न थालेको छ । मौसमी कामदारको रुपमा कोरिया प्रवेश गरेका नेपाली श्रमिक धमाधम भाग्न थालेको उजुरी बढेपछि उनीहरुलाई पक्राउ गरी स्वदेश पठाउन सरकारले अभियान नै चलाएको कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए । कोरियामा नयाँ […]