ओलीको 'ब्याडलक' : टाढाका भन्दा निकटका तगारो!

चितवन : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न सकस छ। राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरेर विरोधीलाई आफू शक्तिशाली भएको देखाउन चाहेका ओलीको आकांक्षामा 'ब्रेक' लाग्ने निश्चित जस्तै छ। उपाध्यक्ष भीम रावलले ओलीलाई अध्यक्ष पदमा चुनौती दिएका छन्। अझ त्यो भन्दा बढी चुनौती उनलाई आफ्नैबाट…