आयोगले माग्याे सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ – लोक सेवा आयोगले सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ । आयाेगले एक सूचना जारी गर्दै ११२ सहसचिव र ३२१ उपसचिव गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएकाे हाे । आयाेगका अनुसार दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा […]

सम्बन्धित सामग्री

खरदार र सुब्बालाई सहसचिवसम्मै खुला प्रतिस्पर्धा गर्न दिन माग

१७ भदौ, काठमाडौं । राजपत्र अनंकित कर्मचारीले संघीय निजामती सेवा ऐनमा उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सरकारसँग एघारौं तह (सहसचिव वा सो सरह) र नवौं तह (उपसचिव वा सो सरह) श्रेणीको खुलामा प्रतिस्पर्धा गर्न तोकिएको आवश्यक न्यूनतम शैक्षिक योग्यता पुगेका राजपत्र अनकंकित कर्मचारी योग्य […]

अबदेखि गाउँपालिकामा पनि उपसचिव

अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन  मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगर

११२ सहसचिव र ३२१ उपसचिव पदमा विज्ञापन खुला (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले नेपाल सरकरको राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव र राजपत्रांकित द्धितिय श्रेणी अर्थात उपसचिव गरी ४३३ कर्मचारी भर्नाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै ११२ सहसचिव र ३२१ उपसचिव गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुसार इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ […]

लोकसेवा आयोगले माग्यो ४३३ सहसचिव र उपसचिव

काठमाडौं : लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी माग गरिएको छ। कृषि सेवातर्फ दुई सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव माग गरेको आयोगले जनाएको छ। लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ स

११२ सहसचिव र ३२१ उपसचिव पदमा विज्ञापन खुल्यो

२६ असोज, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ । सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ । आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ […]

उपसचिव र सहसचिव नै आन्दोलनमा, काम ठप्प

खारेज गरिएको स्थानीय पूर्वाधार विभाग (डोली)का कर्मचारीहरूलाई भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गर्ने सरकारको घोषणाविरुद्ध मन्त्रालयमा कार्यरत करिब १ हजार २ सय प्राविधिक कर्मचारी पछिल्लो २४ दिनदेखि निरन्तर आन्दोलनमा छन्।...

छड्के प्रवेश र नेपाली कर्मचारीतन्त्र

सरकारी कार्यदलले निजामती सेवामा सहसचिव र उपसचिव पदमा दश दश प्रतिशत खुला सिटलाई हटाउने सुझाव दिएको खबर छापामा आएको छ । यसले नेपालको सरकारी प्रशासकहरुको सोच उजागर गरिदिएको छ । राजनीतिज्ञ खासगरी सांसदहरुले यसलाई अनुमोदन गर्छन् गर्देनन् हेर्न भने बाँकी नै छ । नेपालको नीतिनिर्माण तहमा खासगरी २०६२/०६३ को परिवर्तन पछि हावी भएको कर्मचारी युनियनहरुको […]

न्याय सेवा आयोगद्वारा १८५ कर्मचारी को सरुवा सिफारिश (सूचीसहित)

काठमाडौं, ६ चैत्र । न्याय सेवा आयोगको बैठकले ११ जना सहसचिवसहित १८५ जनाको सरुवा सिफारिशको निर्णय लिएको छ । आज कायममुकारम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय लिएको हो । सरुवाको सिफारिश गरिएकामा ११ जना सहसचिव, ४० जना उपसचिव, १३४ शाखा अधिकृत छन् । यसैगरी, भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीशमा […]

कर्मचारी सरुवाको अधिकार निजामती किताबखानालाई

निजामती सेवा ऐन २०४९मा उपसचिव सरहका कर्मचारीको सरुवाको अधिकार मन्त्रीस्तरको निर्णयबाट तथा सहसचिव तथा सचिवको सरुवा गर्न मन्त्रिपरिषद्को निर्णय चाहिने व्यवस्था गरिएको छ।...

कर्मचारी जान नमान्दा निमित्तको भरमा स्थानीय तह

अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह सञ्चालनमा अप्ठेरो पर्ने गरेको छ । रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमध्ये १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र तीनवटा उपमहानगरपालिकामा सहसचिवको दरबन्दी रिक्त छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सहसचिव दरबन्दी रहेका तुलसीपुर, घोराही र कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जनाएको छ । मन्त्राल...