दल विभाजनसम्बन्धी अध्यादेश भोलि नै आउँछ, हामी पर्सी सरकारमा जान्छौं : मेटमणि चौधरी

काठमाडौं, १ भदौ । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा जुटेको स्पष्ट पारेका छन् । उनले यसको लागि सरकारले आज भोलि नै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको पनि खुलासा गरे । सरकारले आफूहरुकै सल्लाह अनुसार अध्यादेश ल्याउन लागेको पनि उनले बताए । अब आउने अध्यादेशमा दल […]

सम्बन्धित सामग्री