अजय र अमिताभको ‘रनवे ३४’ को ट्रेलर रिलिज

बलिउड सिंघम अजय देवगन अभिनित फिल्म ‘रनवे ३४’ को ट्रेलर रिलिज भएको छ । अजय आफैले सामाजिक संजाल मार्फत ट्रेलर शेयर गरेका हुन् ।ट्रेलर शेयर गर्दै अजयले लेखेका छन् ‘रक्षक वा अपराध ?’ अप्रत्याशितको लागि आफैलाई तयार पार्नुहोस् । दुई दिग्गजहरुको भिडन्त सुरु भएको छ । तपाईहरुलाई मनपर्नेछ ।’फिल्ममा अजय देवगनको अलवा अमिताभ बच्चन, रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको मुख्य भूमिका छ । फिल्म २९ अप्रिल २०२२ मा रिलिज हुनेछ ।  

सम्बन्धित सामग्री

पाइलट सन्किएपछि के हुन्छ ? अजय देवगण निर्देशित ‘रनवे ३४’को ट्रेलर रिलिज

काठमाडौं । अजय देवगण, अमिताभ बच्चन र रकुल प्रीत सिंह स्टारर बलिउड फिल्म ‘रनवे ३४’को ट्रेलर सार्वजनिक भएको छ । गत साता रिलिज भएको टिजर र पोस्टरबाट समेत फिल्मले चर्चा बटुलेको छ । वास्तविक घटनामा आधारित बताइएको यो फिल्म एक सन्काहा पाइलट वरपर घुम्छ । अजय देवगणले नै निर्देशन गरेको यो थ्रिलर फिल्ममा उनी विक्रान्त […]