गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सदस्यता लिने अवधि थप गरिएको छ । एनआरएनए जापानले एक सूचना जारी गरी यही मे १० तारिखसम्म सदस्यता आवेदन दिन सकिने बताएको छ । एनआरएनए प्रवक्ता सुभास लामिछानेद्वारा जारी विज्ञप्ति अनुसार २०२३ फेब्रुअरी १६ देखि मे ५, २०२३ सम्म सदस्यता आव्हान गरिएकोमा सो अवधि मे १० सम्म थप गरिएको छ …