आयोजक हेम्जा लाई हराउँदै एभिनियर च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – अतिरिक्त समयमा आयोजक हेम्जा युनाइटेडलाई पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको च्याम्पियन बनेको छ । गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनलमा हेमजा युनाइटेडलाई ३–१ ले पराजित गर्दै एभिनियर च्याम्पियन बन्न सफल भएको हो । एभिनियरलाई च्याम्पियन बनाउन आनिसे, साङ र विल्लेले गोल गरे । हेम्जाका सुशिल राईले […]

सम्बन्धित सामग्री

शुभकामना गोल्डकप क्यामरुनी टोलीलाई

पोखरा  ।  नेपाल आइस छैटौं शुभकामना अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्लबले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपियाँसहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपियाँ प्राप्त ग-यो । एभिनियरले खेलको शुरूआतमै गोल गरे पनि त्यो अफसाइड रह्यो […]

शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई

काठमाडौं । नेपाल आइस छैटौं शुभकामना अन्तराष्ट्रिय गोल्डकपको उपाधी क्यामरुनको एभिनियर क्ल्बले उचालेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा आइतबार भएको खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले हराउँदै एभिनियरले नगद ६ लाख रुपैयाँ सहित उपाधी उचालेको हो । हेम्जाले ३ लाख रुपैयाँ प्राप्त ग¥यो । एभिनियरले खेलको सुरुवातमै गोल गरेपनि त्यो अफसाइड रह्यो […]

क्यामरुनी टोली एभिनियर फाइनलमा

पोखरा  ।  क्यामरुनको एभिनियर क्लब पोखरामा जारी छैटौं हेम्जा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार हेम्जास्थित गौरीशंकर खेलमैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै एभिनियर फाइनलमा प्रवेश गरेको हो ।हेम्जा युनाइटेड क्लबको आयोजनामा भएको प्रतियोगिताको चौथो मिनेटमा नै चर्चब्वाइजले पहिला अग्रता लिएको थियो । चर्च […]

आयोजक हेम्जा शुभकामनाको फाइनलमा

काठमाडौं ।  पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेम्जा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । हेम्जाको गौरी शंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोलको अग्रता बनाउँदै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जितमा दुवै गोल कमल थापा मगरले गरे । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ […]

हेमजा युनाइटेड बन्यो ‘कास्की लिग च्याम्पियन’

कास्की– हेमजा युनाइटेड क्लब ‘कास्की लिग फुटबल’ प्रतियोगिताको च्याम्पियन बनेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीको आयोजनामा पोखरामा सञ्चालन भएको ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाइटेड क्लब च्याम्पियन बनेको हो । चैत २१ गतेदेखि सञ्चालन भएको लिगको आज पोखरा रङ्गशालामा भएको फाइनलमा शितल ज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाइटेड […]