न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढ्यो, मध्यम अलर्ट जारी, स्वास्थ्य विभागका ५ सुझाव

न्युयोर्क सिटीमा कोरोनाको जोखिम बढेको न्युयोर्क सिटीको स्वास्थ्य विभागले जनाएको छ । न्युयोर्कको कोभिड १९ को अलर्ट स्तर मध्यम पुगेको र विगतको तुलानामा जोखिम बढेको जनाइएको छ । न्युयोर्क सिटीमा कोभिड १९ का ४ प्रकारका अलर्टहरु जारी गरिदै आएका छन् । सबैभन्दा कम सामुदायिक फैलावटको जोखिम रहेको अवस्थामा न्यून, मध्यम फैलावटको जोखिम भएको अवस्थामा मध्यम, […]