आष्ट्राजेनेकाबाट कोरोनाबिरुद्धको भ्याक्सिनबाट नाफा कमाउन सुरु, विकाशोन्मुख देशलाई विना नाफा

आष्ट्राजेनेकाले कोरोनाबिरुद्धको भ्याक्सिन बेचेर नाफा कमाउन सुरु गरेको छ । बर्षको सुरुको ९ महिनामा आष्ट्राजेनेकाले २ दशमलव २ बिलियन डलरको भ्याक्सिन बेचेको आष्ट्राजेनेकाले यो बर्षको अन्तिम तीनमहिनामा ठीक्क नाफा कमाउन सुरु गर्ने अपेक्षा गरेको छ । यस अगाडि अधिकांश आपूर्ति नाफा नलिइकनै गरिएको थियो । अक्टोबरदेखि डिसेम्बरसम्मको बिक्री पहिलेकै आपूर्ति सहमति अनुशार हुने जनाइएको छ […]

सम्बन्धित सामग्री

‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन’

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ […]

‘पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन !’

सिन्धुली - 'व्यापार गर्न ठूलो लगानी चाहिन्छ होइन, थोरै लगानीमा पनि शुरु गर्न सकिन्छ । पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन । सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ ।'सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिदिनुभएको छ ।  कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उहाँले ३० रुपैयाँ लगानी गरेर व्यापार शुरु गर्नुभएको हो । त्याे पैसाले ३० वर्षअघि प्रतिमुठा पाँच रुपैयाँमा छ मुठा फापरको साग किनेर बे...

बिरुवा रोपेर पुण्य कमाउन धरानका मेयर हर्क साम्पाङको आह्वान

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षरोपण गरी पुण्य कमाउन सबैलाई आह्वान गरेका छन् । उनले आफू पनि धरानमा विरुवा रोप्ने अभियानमा रहेको बताए

अक्षय कुमारको फिल्मले पैसा कमाउन असफल

अक्षय कुमारको फिल्म सम्राट पृथ्वीराज जुन ३ मा सिनेमाघरमा रिलिज भएको थियो। अहिले बक्स अफिस कलेक्सनमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको छ । पिरियड ड्रामाले दर्शकको मन जित्न सकेन । प्रारम्भिक अनुमान अनुसार, १०.७० करोडमा कम ओपनिङ गरेपछि यो फिल्मले जुन १० सम्म मात्र ५६ करोड कमाउन सफल भएको छ ।

अब खल्तीमा बैंक लिङ्क रिफर गरी कमाउन सकिने

अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ । यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् । प्रत्येक  रिफरमा प्रयोगकर्ताले  ५० रुपैयाँ कमाउन सक्नेछन् ।  ‘खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर...

बैंकहरुले संकटको बेला पनि मुनाफा कमाउन मात्रै ध्यान दिए: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।...

क्लबहाउसमा ‘पिन्ड लिङ्क’ फिचर मार्फत पैसा कमाउन सकिने

क्लबहाउसमा अब बाहिरी लिङ्कबाट पनि पैसा कमाउन सकिने भएको छ । एपमा प्रयोगकर्ताले बाहिरी अन्य लिङ्कहरू राख्न र त्यसलाई सजिलै मनिटाइज गर्नसक्ने भएका छन् । शनिबार आयोजना गरिएको द भर्जको एक इभेन्टमा बोल्दै क्लबहाउसका सीईओ पल डेभिसन र मार्केटिङ प्रमुख माया वाट्सनले क्लबहाउसमा नयाँ फिचर थपिएको जानकारी गराएका हुन् । यो फिचरलाई कम्पनीले ‘पिन्ड लिङ्क’ को नाम दिएका छ । यो फिचर...

‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।...

ट्वीटरमा स्पेसेजबाट अब पैसा कमाउन सकिने

ट्वीटरमा अब प्रयोगकर्ताहरुले स्पेसेजबाट पैसा कमाउन सक्ने भएका छन् । ट्वीटरले स्पेसमा सःशुल्क टिकेटको फिचर परिक्षण गरिरहेको छ । अहिलेका लागि कम्पनीले यो फिचर आईओएसमा मात्रै परीक्षण गरिरहेको छ ।  यो फिचर जुन देखिनै जाँचका लागि उपलब्ध रहेको छ । आईओएस प्रयोगकर्ताले निवेदन दिएर यो फिचर जाँच गर्न सक्ने जनाइएको छ । यो फिचरमा होस्टले सहभागीहरुसँग पैसा उठाउन सक्ने छन् ।...

अब ट्वीटरबाट पनि पैसा कमाउन सकिन्छ, कसरी?

काठमाडौं। माइक्रोब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले ‘सुपरफलो’ नामको नयाँ फिचर ल्याउने भएको छ। यसबाट प्रयोगकर्ताले पैसासमेत कमाउन सक्ने बताइएको छ। ‘सुपरफलो’ गर्ने प्रयोगकर्तालाई एक्स्क्लुसिभ कन्टेन्टको एक्सेस दिइनेछ। यसमार्फत् उनीहरूले आफ्ना फलोअर्ससँग पैसासमेत माग्न सक्ने बताइएको छ।