काराबाओ कप फुटबलमा चेल्सीद्वारा टोटनह्याम पराजित, लिभरपुल र आर्सनलको खेल कोभिडले रद्द

काठमाडौं । इंग्लिस लिग कप अर्थात काराबाओ कप फुटबल प्रतियोगितामा चेल्सीले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ । गएरति आफ्नै मैदानमा भएको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सी २–० ले विजयी भयो । चेल्सीका लागि काई हाभर्टजले पहिलो गोल गर्दा टोटनह्यामका बेन डेभिजले एक आत्माघाति गोल गरे । खेलको पाँचौ मिनेटमा हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको […]

सम्बन्धित सामग्री

लिभरपुललाई किर्तीमानी ९ औं पटक काराबाओ कप फुटबलको उपाधि

काठमाडौं । लिभरपुलले किर्तीमानी नवौं पटक काराबाओ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि जितेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा गोल नभएपछि टाई ब्रेकरबाट छिनोफानो गरिएको हो । टाइ ब्रेकरमा लिभरपुल १० को विरुद्ध ११ गोलले […]

काराबाओ कप : लिभरपुल र आर्सनलबीचको खेल स्थगित

काठमाण्डाै - काराबाओ कप फुटबल अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल स्थगित भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लेग खेल स्थगित भएको हो । पहिलो लेग आज राति आर्सनलको मैदानमा हुने तय थियो । तर, लिभरपुलका खेलाडीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि खेल स्थगित भएको इङ्ग्लिस फुटबल लिग (ईएफएल) ले जनाएको छ । पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । अब पहिलो लेग जनवरी १३ मा एनफिल्डमा तथा दोस्रो लेग जनवरी २० मा इ...