श्रीलंकाका विश्व स्टार क्रिकेटरले नेपालविरुद्ध खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत अर्को साता युएईमा हुने त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपाली क्रिकेट टोली चार अभ्यास खेलको लागि श्रीलंका भ्रमणमा छ । नेपालले चार अभ्यास खेल अन्तर्गत शुक्रबार श्रीलंका संयुक्त ११ विरुद्ध अन्तिम खेल्नेछ । श्रीलंका संयुक्त-११ र नेपालबीचको खेल बिहान १० : १५ मा बोर ग्राउन्डमा सुरु हुनेछ । […]

सम्बन्धित सामग्री

विश्व मिर्गौला दिवसको अवसरमा स्टार हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

स्टार हस्पिटलले हरेक वर्ष विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।

टेनिस स्टार फेडेररको सन्यास

एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स […]

सन्दीपको नाममा ६ विश्व कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्व क्रिकेटमा छोटो समयमा ठूलो फड्को मारेका छन् । एसोसिएट क्रिकेटमा स्टार खेलाडीको नाम लिँदा सन्दीप अग्रस्थानमा आउँछन् । सन्दीपले सिनियर टोली मात्र होईन फ्रेन्चाइज क्रिकेटमार्फत पनि अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छाप छाडेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) देखि विग ब्यास लिग सम्मका विश्व […]

विश्व च्याम्पियनसिपले स्थापित गरेका नयाँ स्टार

चर गुणा सय मिटर फ्रिस्टाइल रिले र ५० मिटर बटरफ्लाइको स्वर्ण जितेपछि अमेरिकी स्टार केलेब ड्रेसेलले विश्व पौडी च्याम्पियनसिप बीचमा नै छाडे। मेडिकल कारण भने पनि यसपछिको सबै रहस्य विषय बाहिर आएको छैन। हंगेरीको बुढापेस्टमा फिना विश्व च्याम्पियनसिप पछिल्लो साता सकिएको छ। जापानको फुकोवोकामा।घोषित च्याम्पियनसिप जापानले नगर्ने घोषणा गरेपछि हंगेरीले अन्तिम समयमा यसको जिम्मेवारी लिएको […]

ब्याडमिन्टनका युवा स्टार प्रिन्स सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । त्यसअघिको वरियतामा प्रिन्स तेस्रो स्थानमा रहेका […]

प्रिन्स विश्व जुनियर वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । यसअघि गत वर्ष सार्वजनिक वरीयतामा प्रिन्स तेस्रो स्थानमा रहेका थिए । सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा वरीयता […]

इतिहास रच्दै ब्याडमिन्टर प्रिन्स जुनियर विश्व वरीयताको शीर्षस्थानमा

२८ पुस, काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) मंगलबार सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका छन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो । पछिल्लो समय प्रिन्सले गरेको […]

ला लिगाको स्टार अब को ?

३० साउन, काठमाडौं । १७ वर्षपछि लिओनल मेस्सीविनाको पहिलो स्पेनिस ला लिगा शुरु भइसकेको छ । अब ला लिगामा को सबैभन्दा ठूलो स्टार हो भनेर बहस पनि शुरु भएको छ । मेस्सीसँगै रियल मड्रिडका कप्तान सर्जियो रामोसले पनि क्लब छाडिसकेका छन् । दुवै अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा टिममेट छन् । विश्व फुटबलकै उत्कृष्ट […]

विश्व नम्बर २ टेनिस स्टार ओसाका बाहिरिइन्

काठमाडाैं : टोकियो ओलम्पिकमा विश्व नम्बर २ जापानी टेनिस स्टार नाओमी ओसाका प्रतियोगिताबाट बाहिरिएकी छन्।टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला एकल तर्फको स्पर्धामा तेस्रो चरणबाट ओसाका बाहिरिएकी हुन्। उनी चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोसोभासँग पराजित भइन्।विश्व वरीयतामा ४२औं स्थानमा रहेकी मार्केटाले दोस्रो वरीयताकी ओसाकालाई ६-१,  ६-४ को सोझो सेटमा हराएकी हुन्। हारसँगै स्वेदशी भूमिमै टोकियो ओलम्पिक २०२० मा स्वर्ण पदक जित्ने ओसाकाको सपना समाप्त भएको छ।टोकियो ओलम्पिकको उद्घाटन समारोहमा 'ओलम्पिक

विश्व वरीयतामा प्रिन्सकाे छलाङ

२ माघ, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनकाे जुनियर वरीयतामा ठूलाे छलाङ मारेका छन् । विश्व ब्यमड्मिन्टनकाे सर्वाेच्च संस्था वर्ल्ड ब्याडमिन्टन फेडेरेसनले शुक्रबार जारी गरेकाे नयाँ जुनियरमा प्रिन्स तेस्राे स्थानमा उक्लेका छन् । उनीभन्दा माथि डेनमार्कका म्याड्स जाेएल मुलर र भारतका वरुढ कपुर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुूलो […]