एक सातापछि सर्यो ‘हेल्लो जिन्दगी’

फिल्म ‘हेल्लो जिन्दगी’को रिलिज मिति परिवर्तन भएको छ । ११ चैत्रमा रिलिज हुने तरखरमा रहेको फिल्म सरेर १८ चैत्र पुगेको हो । ११ चैत्रमा साउथ फिल्म ‘आरआरआर’ आउने भएपछि फिल्म एकसाता पछि सारिएको निर्माण युनिटले जनाएको छ ।एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्ममा विक्रम डि जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । त्रि