मृत्यु भइसकेका छोराको जन्मदर्ता देखाएर ज्वाइँलाई नागरिकता दिलाएपछि...

भीमबहादुरले आफ्ना छोरा लिलाराम विकको नामबाट ज्वाइँलाई नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको छ। लिलारामको मृत्यु भइसकेको छ।

सम्बन्धित सामग्री

वीरगंजका मेयर राजेशमानकी ‘छोरी’ को जन्मदर्ता पनि ‘किर्ते’ !

किर्ते नागरिकता वैधानिक बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गृह मन्त्रालयको छानबिन समितिलाई दोश्रो श्रीमती भनेर बयान दिएकी महिलाबाट जन्मिएकी छोरी भनिएकी रुबिना श्रेष्ठको जन्मदर्ता समेत ‘किर्ते’ भेटिएको छ।...

फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति

८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।...

फेरी नागरिकता नपाउने अन्यौलमा मुसहर बस्ति

८ घर धुरी भएको सो बस्तिका ३४ जना मुसहर नागरिकता, जन्मदर्ता तथा विवाहदर्ता जस्ता कागजी प्रमाणबाट बञ्चित रहेका छन्।...

दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता बनाउन सिफारिस दिने उमाकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। एकपटक नागरिकता लिइसकेकी उमाकुण्ड–४ की निर्मला बस्नेतले पुनः आफ्नो जन्मदर्ता परिर्वतन...

नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन्।प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने,जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले य

नागरिकता ऐन संशोधन विधेयक पारित गर्न माग

पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने, जन्मदर्ता प्रमाणपत्रका लागि विवाह दर्ता चाहिने र विवाह दर्ताका लागि नागरिकता चाहिने भएकाले यसको महत्व बुझेर काम गरिनुपर्नेमा उनले जोड दिए।...

नागरिकता विहीनको गुनासो- पहिचान खोज्न ठूलै सङ्घर्ष

जनकपुर, २८ मङ्सिर । नेपालमा जन्मिए लगत्तै जन्मदर्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर, सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सकेका छैनन् । हरेक नेपालीले सहज रुपमा पाउनुपर्ने नागरिकता प्रमाणपत्रका लागि जनप्रतिनिधि, कर्मचारीदेखि ठूला नेतासम्मलाई गुहार गरेपनि अझै नागरिकता […]

बाबुको नागरिकता नहुँदा डोटीकी युवतीले पाइनन् नागरिकता

१३ असोज, डोटी । जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि डोटीकी एक युवती नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य भएकी छन् । डोटीको सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्रलगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएकी हुन् । ‘आमाको नागरिकता, पतिको नागरिकता, मेरो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिहरु छन्,’ […]

विवाहका लागि जन्मदर्ता वा नागरिकता अनिवार्य

रूकुम पूर्व : रूकुम पश्चिममा पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नु पूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ। उनीहरू कहाँ विवाहका लागि लगन हेराउन जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको हो। उनीहरूले जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन्।जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेका हुन्। विवाहको ब्यानर लेख्ने, निमन

अब विवाह मण्डपमै जन्मदर्ता र नागरिकता

दुर्गाप्रसाद शर्मा, पर्वत । बिहे गर्नका लागि मण्डपमा बस्ने पण्डितले पूजा सामग्री तयार गर्न लगाउँछन् र वैदिक विधिले बिहे गराउँछन् । तर, अब पूजा सामग्रीसँगै दुलाहा र दुलहीको जन्मदर्ता र नागरिकतासमेत खोज्न थालिएको छ । परिवारको सहमतिमा बालविवाह गर्ने क्रम नरोकिएपछि पर्वतमा भएको एउटा अन्तरक्रियामा सहभागी पण्डित (पुरोहित)ले विवाहको मण्डपमा नागरिकता र जन्मदार्ता खोज्ने प्रतिबद्धता […]