गठबन्धनमा जसपा असन्तुष्ट

पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपाल सिट बाँडफाँटमा असन्तुष्ट बनेको छ । गठबन्धनमा केही क्षेत्रमा भएको सिट बाँडफाँटको समाचार बाहिर आएपछि जसपाका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयंले बिहीबार धनुषामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भनेका थिए, ‘गठबन्धनमा मधेसी, आदिवासी जनजातिको सम्मानजनक सम्बोधन गरिएन भने जसपा एक्लै पनि चुनाव लड्न सक्षम छ ।’चुनावमा कुनै पनि दलको वैशाखीको आवश्यकता जसपालाई नरहेको उनले बताएका थिए । उनले य

सम्बन्धित सामग्री

जसपालाई फकाउँदै गठबन्धनका नेताहरू

१६ असोज, काठमाडौं । सत्ता गठबन्धनका नेताहहरूले असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई फकाउने प्रयास गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको थियो । गठबन्धनका अन्य दलका […]

सत्तागठबन्धनका सबै दल असन्तुष्ट

जसपा केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको बैठकले सिट बाँडफाँडसम्बन्धी छलफलमा आफ्नो पार्टीका लागि सन्तोषजनक नेखिएको भन्दै अन्य दलसँग तालमेल गर्न सक्ने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा रहेका दलमध्ये कुनै एकले...

सत्ता गठबन्धनमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

१५ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । र, अरु राजनीतिक दलहरुसँग पनि चुनाव तालमेल खुला गर्ने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा भइरहेको सिट बाँडफाँटको छलफलमा जसपा पनि सहभागी छ । नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकतम १७/१८ सिट जसपाले […]

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको ढोका खोल्ने निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरेको छ। गठबन्धनको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको हो। जसपाको शनिबार बसेको केन्द्रीय कार्यकारिणीको बैठकले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नदेखिएको निष्कर्ष निकालेको छ । जसपाका प्रवक्ता मनीषकुमार सुमनले एक […]

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग तालमेलको ढोका खुल्ला राख्ने

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता मनिष सुमनले पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन भए पनि विकल्पमा अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय गरेको बताए।...

सिट बाँडफाटमा असन्तुष्ट जसपा गोप्य छलफलमा,गठबन्धनबाट बाहिरीने रणनीति बनाउँदै

काठमाडौँ – सत्ता गठबन्धनमा भइरहको सिट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टी (जसपा) को बैठक बसेकाे छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपाले गठबन्धनमा माग दाबी गरेजति सिट नपाए कस्तो रणनीति बनाउने भन्नेबारे छलफलमा जुटिरहेको छ। जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तीमा २० सिट दाबी गरेकोमा १६ सीटमात्रे पाउने […]

जसपाले भाग पाएको वीरगञ्ज महानगरपालिकामा काँग्रेसको नयाँ प्रस्ताव

सत्ता गठबन्धनमा भएको केन्द्रीय सहमतिअनुसार जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकामा मेयर पाएपछि काँग्रेसमा स्थानीय कमिटी असन्तुष्ट बन्यो ।  काँग्रेसले मेयर नपाएपछि नेता कार्यकर्ताले विरोध जनाएका छन् । यहीबीच अहिले काँग्रेसले राखेको नयाँ प्रस्तावले जसपा अप्ठ्यारोमा परेको छ । काँग्रेसले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको विकल्प दिन जसपा समक्ष प्रस्ताव गरेको छ । पर्सामा जसपा र काँग्रेसबीच शुक्रबार भएको छलफलमा काँग्रेसले आफूहरू जसपालाई मतदान गर्न तयार रहेको तर राजेशमा

सत्ता गठबन्धनमा असन्तुष्टि चुलियो, जसपा सरकारमा नजाने पक्का

काठमाडौं, ८ असोज । सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । खासगरी मन्त्रालय बाँडफाँडमा प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो मन्त्रालय आफ्नो पार्टीलाई मात्रै राखेको भन्दै गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका छन् । पछिल्लो समय गठबन्धनको बैठकमा समेत अध्यक्ष यादवले यही ताल भए आफूहरु सरकारमा सहभागी नहुने चेतावनी दिएका […]