एमाले कार्यदल सदस्यको अनौपचारिक छलफल, पार्टीको आन्तरिक समस्या समाधान नभए थप क्षति ब्यहोर्नुपर्ने निष्कर्ष

काठमाडौं। नेकपा एमालेका कार्यदल सदस्यको अनौपचारिक छलफलले कुनै पनि हातलमा एमालेको पार्टी एकता कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ। छलफलपछि नेता गोकर्ण विष्टले पार्टी एकताका सम्बन्धमा देखिएका कतिपय समस्याहरु थप प्रयत्नमार्फत समाधान खोज्नुपर्ने बताए। “पार्टी एकतालाई जोगाउनुपर्छ । छोटो अवधिमै नभए पार्टीलाई समस्या हुन्छ क्षति पुग्छ ।’ उनले भने ।

सम्बन्धित सामग्री

एमाले कार्यदल भंग, १० बुँदे सहमतिको प्रस्ताव अनुमोदन

काठमाडौँ –माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले नेकपा एमालेमा विद्यामान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरी बैठकसमक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने निर्णय गरेको छ। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले कार्यदलको प्रस्तावलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन् गर्ने निर्णय पनि बैठकले गरेको छ। एमाले प्रवक्ता प्रदीप […]