कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ । कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो ।बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर हुँदै

नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो ।प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सर्ने तय भएको देउवा निकट एक नेताले जानकारी दिए ।‘प्रधानमन्त्रीमा देउवाले लिने विश्वासको मतसँगै कांग्रेस महाधिवेशन जोडिएको थियो, विश्वासको मत नपाएको अव