अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, व्यवसायी उत्साहित

लमजुङ- पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दैनिक १५० देखि २०० पर्यटकले पदयात्रा गर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङले जनाएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक […]

सम्बन्धित सामग्री

अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रियस्तरको साइकल दौड

अन्नपूर्ण पदमार्गमा अन्तर्राष्ट्रिय साइक्लिङ रेस ‘याक अट्याक’ आइतबारदेखि सुरु भएको छ । यो विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइक्लिङ प्रतियोगिता हो । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०२३...

अन्नपूर्ण पदमार्गमा घट्दै पर्यटक

लमजुङ – पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ । हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए। उनका अनुसार वर्षायाम सुरु हुन लागेको […]

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, पर्यटन व्यवसायी उत्साहित

कोरोनाका कारण दुई वर्षसम्म थला परेको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको छ । अन्नपूर्ण पदमार्गमा आन्तरिक र बाह्य पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोनाले दुई वर्षसम्म सुनसान रहेको...

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित

पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि

कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ । अहिले मुख्य सिजन भएकाले दैनिक १०० को हाराहारीमा विदेशी पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि उपयुक्त सिजन सेप्टेम्बरदेखि …

अन्नपूर्ण पदमार्गमा बढ्याे पर्यटककाे आगमन

लमजुङ – कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार २०२२ को जनवरीदेखि हालसम्म ५८५ जना विदेशी पर्यटक आएका छन्। जनवरीमा ४१ जना, फ्रेब्रुअरीमा १६९ र मार्च १५ सम्म ३७५ जना विदेशी पर्यटक पदमार्गमा आएकाे उनले बताए। पदमार्गमा […]

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक

लमजुङ, फागुन २९। चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका छन् । गत सोमबार ३५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको धारापानी चेकपोस्टले जनाएको छ । […]

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, पर्यटन व्यवसायी हर्षित

लमजुङ, २६ मङ्सिर: चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् । दोस्रो कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल हुँदा पर्यटन व्यवसायी हर्षित हुन थालेका छन् । केही महिनादेखि दुई-चार […]

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक आउन थाले

कोरोनाका कारण दुई वर्षदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा पर्यटक आउन थालेका छन् । कोरोनाका कारण बन्द रहेका पदमार्ग पर्यटक आवागमनका लागि खुला गरेपछि पर्यटक आउन थालेका हुन् । पछिल्लो समय सरकारले निषेधाज्ञालाई खुकुलो...

अन्नपूर्ण पदमार्गमा आउन थाले विदेशी पर्यटक

कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् …