मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको संकेत होः प्रधानमन्त्री दाहाल

अर्घाखाँची – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष  निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा […]

सम्बन्धित सामग्री

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

मनहरी (मकवानपुर), १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नभएको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज हेटौँडामा सम्बोधन गर्दै उनले पछिल्लो समय अर्थतन्त्रको सूचकाङ्कमा सुधार देखिएको उल्लेख गर्दै देशको अर्थतन्त्र अझै पनि दबाबमुक्त नभएकाले यसका लागि घनिभूत छलफल आवश्यक रहेको बताए। प्रधानमन्त्री दाहालले आगामी नीति कार्यक्रम […]

सरकारको मेहेनतले अर्थतन्त्र संकटमुक्त भएको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताए। उनले भने, ‘हामीले सरकारको […]

थप सुधारका काम नगरे अर्थतन्त्र गम्भीर सङ्कट जान्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर सङ्कटको स्थिति देखिने बताएका छन्।नेपाल उद्योग परिसङ्घले आज काठमाडाैँमा आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उनले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र कार्यान्वनमा पनि लक्षित उपलब्धि हासिल हुन नसकेको बताए।“

अर्थतन्त्र सहज नभए पनि आत्तिनुपर्ने अवस्थामा छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र सहज नभए पनि आत्तिहाल्नुपर्ने अवस्थामा नभएको बताउनुभएको छ । अर्थतन्त्र चलायमान बनाउन वर्तमान सरकारको ध्यान केन्द्रित भएको भन्दै उहाँले ब्याजदरलाई एकल बिन्दुमा ल्याउन पहल भइरहेको र मुलुक झन्डै १० महीनाका लागि आयात धान्न सक्ने अवस्थामा रहेको बताउनुभयो । काठमाडौंमा आइतवार नेपाल निर्माण व्यवसायी महासंघको २४औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिलाई सरकारले उच्च महत्त्व दिएको बताउनुभयो । ‘भौतिक पूर्वाधारको विकास, विस्तार गर्ने निर्माण व्यवसायी समृद्धिका वाहक हुन्,’ उहाँले भन्नुभयो, ‘व्यवसायीका जायज माग सम्बोधन गरिनेछ भने व्यवसायीले पाउनुपर्ने भुक्तानीको समस्या पनि समाधान गरिनेछ ।’ यसैगरी निर्माण उद्योगसँग सम्बन्धित ऐन/नियम संशोधन गर्दा अब अनिवार्य रूपमा निर्माण व्यवसायीसँग परामर्श गरिने उहाँको भनाइ थियो । निर्माण व्यवसायीलाई पनि आफ्ना गल्ती कमजोरी महसूस गर्दै अघि बढ्न उहाँले ध्यानाकर्षण गराउनुभयो । सबैभन्दा बढी पूँजीगत खर्च गर्ने भौतिक पूर्वाधार क्षेत्रको खर्च बढाउन र भुक्तानी पनि समयमै दिने विषयमा सरकारको ध्यान गएको उहाँले बताउनुभयो । सो अवसरमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सरकार व्यवसायीसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । निर्माण उद्योगका समस्याबारे आफू जानकार रहेको भन्दै श्रेष्ठले त्यस्ता समस्या समाधानका लागि नीतिगत रूपमै पहल भइरहेको बताए । ‘निर्माण व्यवसायीले काममा गरेको उपेक्षाका विषयमा सरकार टुलुटुलु हेरेर बस्दैन,’ उनले भने, ‘आफूले लिएको काम ठेक्का सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरौं ।’ सरकारले निर्माण व्यवसाय क्षेत्रका समस्या समाधानका लागि सघाउने उनले बताए । उचित कारण हुँदासमेत समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने चेतावनी समेत उनले दिए । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीको मागका विषयमा सरकारको ध्यानाकर्षण गराए । व्यवसायीका जायज माग पूरा नभए आन्दोलनमा जानुको विकल्प नभएको पनि उल्लेख गरे । ‘व्यवसायीको अर्बौं रकम भुक्तानी रोकिएको छ,’ उनले भने, ‘साथै ऐन कानूनअनुसार पाउनुपर्ने मोबिलाइजेशन पेश्की व्यवसायीले नपाएकाले काम गर्ने वातावरण छैन ।’ साधारणसभाको अवसरमा महासंघका पूर्व अध्यक्षहरू सुकुन्तलाल हिराचन, जयराम लामिछाने लगायतले धारणा राखेका थिए । अहिले चाहेर पनि निर्माण व्यवसायीले काम गर्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो । साधारणसभाको अवसरमा महासंघको मुखपत्र ‘निर्माण विशेषांक’को विमोचन गरिएको छ । साथै महासंघले ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण गरेको छ ।

सरकारको ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी …

अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीसँगको भेटमा उहाँले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । ब्याजदर वृद्धि, तरलता समस्यालगायत विषयमा सरकार जानकार छ । अर्थतन्त्रलाई कसरी […]

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

काठमाडौँ,१२ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका छन्। आज विहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले वताए […]

प्रधानमन्त्री दाहाल भन्छन्- अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता

काठमाडाैँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका हुन्। आज बिहान भएको नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए। ‘महासङ्घ अर्थतन्त्र […]

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताए ।

अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री दाहाल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।...