मधेशकै पहिलो क्युएफएक्स सिनेमा वीरगन्जमा

वीरगन्जमा मधेश प्रदेशकै पहिलो सुविधासम्पन्न मल सञ्चालनमा आएको छ ।आदर्शनगरमा ‘स्काइलाइन’ नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो ।वीरगन्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै दुई अर्बको लगानीमा निर्मित मलमा मधेश प्रदेशकै पहिलो र...