रुकुम पश्चिममा काँग्रेस उम्मेदवारको गाडीको ठक्करबाट एक मतदाताको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार जनक बाँठामगर सवार गाडीको ठक्करबाट एक जना मतदाताको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नं. ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । उनको सल्ले अस्पतालमा मृत्यु भएको हो । अर्थमन्त्री जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीलगायत मृतक […]