नेपालमा ६५ वटा सिमेन्ट उद्योग छन्। तीमध्ये ४४ वटा ग्रेडिङ र २१ वटा क्लिंकर उद्योग छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताए। सरकारले स...