क्रिकेट रङ्गशालालाई प्रदेश सरकारको ५२ करोड ५० लाख

बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको स्रोत सुनिश्चित गर्ने भएको छ ।