झापामा निर्वाचन आचारसंहिता उल्लंघनमा ठूला दल अगाडि

- १२ वैशाखमा गौरादह नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न कांग्रेस, माओवादीसहितको गठबन्धन दल शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुग्यो । उसले प्रत्येक मोटरसाइकल र ठूला सवारीमा गठबन्धनका दलको झन्डा...

सम्बन्धित सामग्री

ठूला दल समयमै पुगेनन्, आयोगले साँझैसम्म समानुपातिकको नामावली बुझ्ने

काठमाडौं : समानुपातिक तर्फका सांसदको नाम सिफारिस गर्न दलहरुलाई निर्वाचन आयोगले दिएको समयसीमा सकिएको छ। दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ प्राप्त गरेको सिटबारे जानकारी गराउँदै आयोगले बुधबार पत्राचार गरेको थियो। आयोगले शनिबार दिउँसो ४ बजेसम्म नाम बुझाउन भने पनि अहिलेसम्म ठूला दलबाट नाम प्राप्त भइनसकेको आयोगले जनाएको छ। अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले आयोगम

ठूला दल खुम्चिए, नयाँ उदाए

१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमाले र नेपाली कांग्रेस नै ठूला दल बन्ने भएका छन् । यद्यपि नयाँ दलहरुको उदयसँगै दुबै दलको मत अघिल्लो पटक (२०७४) भन्दा घटेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु […]

जलमग्न निर्वाचन आयोग (फोटोफिचर)

काठमाडौं, ३ असोज । आज (सोमबार) दिउसो परेको भारी वर्षाका कारण निर्वाचन आयोगको कार्यालयपरिसर जलमग्न भएको छ । आयोगले आज साँझसम्म दलहरुलाई समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउने समय तोकेको थियो । साना दलले भने बिहानै पुगेर समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । ठूला दल अवेर गरि निर्वाचन आयोगको कार्यालय पुगेका थिए । तस्विर : मुकुन्द कालिकोटे, […]

प्रधानमन्त्री र मन्त्रीलाई चुनावी प्रचारमा रोक्ने आचारसंहिताप्रति ठूला दल रुष्ट

२७ भदौ, काठमाडौं । निर्वाचन आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरु आफू उम्मेदवार भएको क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार प्रचारमा जान पाउँदैनन् । स्थानीय तहको कार्यपालिका सदस्य प्रचार प्रसारमा सहभागी हुन पाउने छैनन् । तर प्रमुख दलहरुले यो व्यवस्था संसदीय मूल्य र मान्यता विपरीत भएको भन्दै विरोध गरेका छन् । ‘हामी मन्त्री र प्रधानमन्त्रीलाई यस (चुनावी […]

कैलालीमा स्थानीय निर्वाचन : ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक

सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं २०७४ मा भएको निर्वाचनमा यी ठूला दलले पाएको मत, निकटतम प्रतिद्वन्द्वीको मतलगायतका आधारमा यसपालिको निर्वाचन पनि विजयी हुने नेता कार्यकर्ताको अनुमान एवं विश्लेषणभन्दा फरक परिणाम आएको हो ।सत्ता साझेदार दलले तालमेल गरेर प्रत्यासी उठाएका तीन पालिका तहमा मात्र पूर्णरुपमा नजिता आफ्नो पक्षमा पार्न सकेका छन् । पाँच वर्षअघिको चुनावमा

निर्वाचन आचारसंहिता पालनामा ठूला दल नै अटेरी

डोटी । यहि वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनैतिक दलका नेताहरू आसन्न चुनावी अभियानलाई निकै तीव्र रुपमा अगाडि बढाइरहेका छन् । स्थानीय नागरिकका घर घरदेखि खेतबारीमा समेत उम्मेदवारहरू भोट माग्नका लागि रातदिन खटिरहेका छन् । दलहरूले आषना चुनाव प्रचार सामाग्रीहरू पनि नागरिकका घरघरमा टास्नुका साथै सार्वजनिक ठाउँहरूमा समेत टासेका छन्। […]

पोखरा महानगरः ठूला दल सधैं हाबी, अरुलाई ठाउँ नै छैन

सरकारले स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेलगत्तै पोखरामा एउटा समुह सक्रिय बन्यो, जसको नाम थियो ‘अटेरी’। अटेरी समुहको नेतृत्व गरे साहित्यकार तथा लेखक गनेस पौडेलले। मुलधारका राजनीतिक दलहरुले बारम्बार जनतालाई ढाँटेकोले उनीहरुलाइ अटेर गर्ने भन्नै यो समूह ...

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि […]

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि उम्मेदवार हुने […] The post निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी

स्थानीय निर्वाचन, २०७९  का  लागि  निर्वाचन  आयोगमा  ३२  वटा  दलले  दल  दर्ताका  लागि  निवेदन  दिएका  छन्  ।  आयोगले  निर्वाचन  प्रयोजनका  लागि  फागुन  १५  गतेसम्म  दल  दर्ता  हुनुपर्ने  समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।बिहीबार मात्रै  पिछडावर्ग  निषाद  दलित  जनजाति  पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, ने