काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल दोहा प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गरेका छन् । सो अवसरमा सरकारका […]
बागमती। मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना अझै फरार छन् । गत भदौ २४ गते राति १ बजेतिर कारागारको पर्खाल भत्काएर फरार भएका ३९ विदेशी कैदीबन्दी १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । यस्तै भीमफेदी कारागारबाट फरार विदेशीसहित चार सय ४० कैदीबन्दीमध्ये […]
नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएको छ । एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै आलोचना गर्नुभयो। एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उहाँको ठहर […]
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा
अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाको नतिजा तीन महिनाभित्र सार्वजनिक नगरे अनुदान रोक्ने चेतावनी दिएका छन्। विश्वविद्यालयमा भइरहेको राजनीतीकरण अन्त्य गर्न प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउनुपर्नेसमेत उनको भनाइ छ। मन्त्री पुनले छोटो समयमा अनुभूत गरेको यो समस्याको कारण गहिरो छ। त्यसमध्ये एक हो– राजनीतिक प्रभाव र पहुँचका भरमा विश्वविद्यालय सेवामा आफ्ना मान्छे […]