मधेश प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य: युवा उम्मेदवारको लर्को

विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेश प्रदेशमा पनि त्यो अनुभूत भएको छ ।