एमालेका १३ कार्यकर्ता कांग्रेसमा प्रवेश

हुम्ला। नेकपा एमालेका १३ नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हुम्लाको नाम्खा गाउँपालिका ३‚ लामाखोल्सी र सिमकोट ८‚ साँताका १३ जना नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेस हुम्लाले सञ्चालन गरिरहेको घरदैलो अभियानका क्रममा लामाखोल्सीमा १० जना र साँतामा ३ जना गरी १३ जना कांग्रेसमा प्रवेश गरेका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलक्षित गर्दै […]