रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मुद्दाको पेसी तोकिएको छ । रवि र छविको मुद्दाको सुनुवाइ तुलसीपुर उच्च अदालत, बुटवलका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा तोकिएको छ । यसअघि गत मंसिर २५ गतेका लागि तोकिएको पेसी हेर्न नमिल्नेमा […]